बेल्जियममा हुने नेपाली मेलामा ६ हजार भन्दा बढीले भाग लिने

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आयोजनामा आगामी अप्रिल १५ मा १५ औँ नेपाल फेस्टिभल हुने भएको छ । बेल्जियमको लुभेन सहरमा नेपाल राजदूतावासका साथसाथै स्थानीय लुभेन नगरपालिका तथा नेपाली संघसंस्थासँगको सहकार्यमा फेस्टिभल हुन लागेको एनआरएनए बेल्जियमको उपाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थराज धमलाले शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए । फेस्टिभलमा नेपाली डान्स, … Continue reading बेल्जियममा हुने नेपाली मेलामा ६ हजार भन्दा बढीले भाग लिने